आफ्नै जिल्लामा एयरपोर्ट बनाउने सञ्चार मन्त्रीको दाबि

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने जनाएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक...

देशभर नेकपाले नेता थप्ने

काठमाडौं- नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने...

अब नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको...

राष्ट्रपतिद्वारा विश्व नेताहरु सम्मेलित गोलमेच सम्मेलनमा सम्बोधन

काठमाडौ, चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ड एण्ड रोड फोरमको गोलमेच सम्मेलनमा सम्बोधन गरेकी छिन् । शनिबार विश्वका नेता नेताहरुको उपस्थितमा यूएन २०३० एजेन्डा कार्यान्वयनका लागि हरियाली प्रवद्र्धन र दीगो...

आइपीएल : राजस्थानको हैदरावादमाथि सहज जित

काठमाडौं - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । १६१ रनको चुनौती पछ्याउँदै...

खुल्लामञ्चका सटर हटाउने प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । बैशाख भित्रमा टुँडिखेलको अतिक्रमित जग्गा...

अधिवक्ता खतिवडा भन्छन्- एनेसलले कर तिर्न नपर्ने आदेश दिने न्यायधीशलाई महाअभियोग लगाउनु पर्छ

काठमाडौं- वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले एनसेलको करछली प्रकरणमा अन्तरकालिन आदेश दिने सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउनु पर्ने जनाएका छन् । खतिवडाले सर्वोच्च अदालतको पूर्णइजलासले एनसेलको करछली मुद्दाको अन्तिम किनारा लगाइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन नगरी परेको...

भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

पर्वत - जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो । स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, नौ लाख ३६ हजार परीक्षार्थी

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र कक्षा १२ को वार्षिक परीक्षाको तयारी पूरा भएको जनाएको छ । देशभर एक साथ आगामी आइतबारदेखि हुने कक्षा १२ र वैशाख २९ गतेदेखि हुने...

प्रहरीद्वारा पत्रकारिताको दुरुपयोग रोक्न पत्रकार महासंघसँग आग्रह

सभामुखसहितका विशिष्ट व्यक्तिको नाम जोडेर केही अलाइनमा आएका समाचारको जिल्ला प्रहरी कार्याल दाङले खण्डन गरेको छ । नियमित र सामान्य प्रहरी कार्यको बिषयलाई बिशिष्ठ व्यक्तिहरुको नाम समेत जोडेर अनावश्यक, असान्दर्भिक, अतिरञ्जित, अमर्यादित, अशिष्छ, असत्य, भ्रामक...

RECENT POSTS

HOT NEWS