छोराले गरे आफ्नै बुवाको हत्या

धनकुटा- जिल्लाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति आफ्नै बुवा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले...

पत्रकार र प्रेसले गर्दा नै म अहिलेको ठाउँसम्म आएको हो : ...

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा सहयोग गर्ने जनाउँदै प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै...

ललितानिवासको जग्गा हिनामिनाको छानबिन थप पेचिलो, पौडेललाई जोगाउन चलखेल

काठमाडौं / भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक...

नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य, उपाधि कस्को कब्जामा ?

काठमाडौं– नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन...

यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाईते

क्यालिफोर्निया- अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर...

राष्ट्रपति भण्डारीको चीन भ्रमणले अब चिनिया राष्ट्रपति सि जिन पिङ नेपाल आउने सम्भावना बढ्दै

काठमाडौं / परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले चासो बढाउँदै गएको जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमण जारी रहेका बेला नै श्रेष्ठले अब चिनिया राष्ट्रपति सि जिन पिङ...

अवैध बस र टिकट काउन्टर ७ दिनभित्र हटाइने

काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा...

‘बेटी बचाऊ-बेटी पढाऊ’ अभियान चलाउने प्रदेश २ मा मन्त्री आफैं बाल विवाह गराउँदै

सिरहा / प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित...

२ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

धनुषा /  गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप शुक्रबारदेखि उक्त...

वित्तीय संकटमा गुजरिरहेको जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

काठमाडौं -चरम वित्तीय संकटमा गुजरिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् । पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि...

RECENT POSTS

HOT NEWS