नयाँ बजेटमा बृद्ध भत्ता ५ हजार पुग्छ: रक्षामन्त्री पोखरेल

कञ्चनपुर- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको नयाँ बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने जनाएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता पाँच हजार पुर्‍याउने गरी आगामी वर्षदेखि नियमित रुपमा...

सडकमा कोही मागेर हिँडेको देखे फोन गर्नुस् : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही नागरिक मागेर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने जनाएका छन्। राष्ट्रिय योजना आयोगको आईतबारको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान-बस्न जिम्मा लिने...

आजदेखि कक्षा १२ को परीक्षा सुरु

 काठमाडौं /  आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । राष्ट्रिय...

एनसेल बिरुद्ध अभिनेत्री रेखा थापाको यस्तो कडा अभिव्यक्ति…

काठमाडौं- चर्चित अभिनेत्री रेखा थापाले लाभकर तिर्न अटेरी गरिरहेको एनसेलको कार्यालयमा सरकारले तत्काल ताला लगाउँनु पर्ने जनाएकी छिन् । खुलमखुल्ला तिर्नु पर्ने कर नतिरेर नेपाली जनतामाथी अन्याय गरिरहेको एनसेलमा यदि सरकारले ताला लगाउँन नसके...

पूर्व प्रेमीप्रेमिकाका निम्ति रुँदा तौल घट्छ

एजेन्सी / मानिसले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउने प्रयास गर्छन् जसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन...

चीनलाई नेपालमा लगानी गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी)का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता...

दुईवर्ष भित्रै काठमाडौंमा स्काईरेल गुडाउने चिनियाँ कम्पनिबाट प्रस्ताव

काठमाडौं- चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्रमा सो ग्रुपले काठमाडौंमा ‘स्काई’ रेल चलाउन इच्छा व्यक्त गरेको...

यती एअरलाइन्सको चौथो एटीआर ७२-५०० विमान काठमाडौं भित्रियो

काठमाडौं / यती एअरलाइन्सले आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा नयाँ एटीआर ७२(५०० विमान भित्र्याएको छ। एअरलाइन्सले चौथो एटीआर ७२-५०० विमान भित्र्याएको हो। उक्त विमान आज थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १स्३० बजे...

माओवादीको चर्चित चुनबाङ बैठकमा बाबुरामलाई आरोपित गर्दै कृष्ण बहादुर महरा (भिडियो)

काठमाडौं / माओवादी युद्धकालको चुनबाङ बैठक निकै चर्चित बैठकको रुपमा लिइन्छ । सोही बैठकबाट माओवादीले कोल्टे फेरेको पनि मानिन्छ । मोहन बैद्य ‘किरण’ र सीपी गजुरेललाई भारतको जेलमा राखिएको बेला भएको यो बैठकमा भएका...

सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गर्दै सत्तारुढ नेकपाकै नेताहरु

काठमाडौं / सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टी भन्दा राष्ट्र र सार्वभौमिकता ठूलो हुने जनाउँदै सरकार विरुद्धको आन्दोलनमा सहभागी हुने अभिव्यक्ति दिएका छन् । शनिबार राजधानीमा भएको ‘राष्ट्रघाती नागरिकता प्रावधान विरुद्ध राष्ट्रिय...

RECENT POSTS

HOT NEWS