संघीय संसदको चौथो अधिवेशन आजबाट सुरु

काठमाडौं - संघीय संसदको चौथो अधिवेशन आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आज दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन सरकारका नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुतलगायतका...

हिरासतमा रहेका विप्लवका नेता जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं- विप्लव नेतृत्वका (ने.क.पा.) नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता...

राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री खानबीच भेटवार्ता

काठमाडौ, चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्ताका प्रधानमन्त्री इमरान खानबीच चीनमा भेट भएको छ । चीनमा सञ्चालित अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन पुगेका दुई देशका...

बीआरआइमा महत्वपूर्ण हिस्सेदार बन्यो नेपाल

काठमाडौ, चीनको महत्वकांक्षी विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपालको प्रस्ताव पारित भएको छ । चीनमा सञ्चालित अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमको अन्त्यमा जारी संयुक्त प्रतिवद्धतामा नेपालको ट्रान्स हिमालय कनेक्टिभिटी र...

एनाकोन्डालाई मानिसहरुले सहयोग गरे

एजेन्सी / ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भएको छ । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९÷८ फिट लामो...

अनुसन्धानकर्ताले पत्ता लगाए पूर्व प्रेमीप्रेमिकाका लागि रुँदा तौल घट्छ

एजेन्सी / मानिसले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउने प्रयास गर्छन् जसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन...

अदालतको आदेश विरुद्ध प्रधानमन्त्रीको आक्रोश

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतका कारण विकास निर्माण प्रभावित हुने गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीले अदालतको स्थगन आदेशका कारण विकास निर्माणको काम अवरुद्ध भइरहेको जनाएका हुन्। उनले...

मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा अबरोध भएको मन्त्रि बास्कोटाको दाबि

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सोचेअनुसार विकासले गति लिन नसकेको स्वीकार गर्दै मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको जनाए। आइतबार तेलकोटमा पेप्सीकोला–मनोहरा–निलबाराही–इञ्जिनियरिङ कलेज–चाँगु इन्द्रखोल्सा–तेलकोट सडकको शिलान्यास गर्दै मन्त्री...

प्रेस स्वतन्त्रतालाई बचाइराख्न  सरोकार पक्षहरुसंग सहकार्य गर्ने कांग्रेसको अभिव्यक्ति

काठमाडौं / पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग राख्दै आज प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । सरकारले पछिल्लो समय प्रेसमाथि अंकुश लगाउने काम गरेको भन्दै महासंघले आज प्रमुख प्रतिपक्षी दल नेपाली...

चर्चित संगीतकार बिजु बज्रको निधन

बुटवल– चर्चित संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा राजधानीको सिभिल अस्पतालमा हृदयघातबाट निधन भएको हो । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए । उनले...

RECENT POSTS

HOT NEWS