सुख्खा बन्दरगाह बन्न नदिने स्थानीयको गुनासो थन्काएर अल्मलाउने खेल
काठमाडौं / चोभारमा सुख्खा बन्दरगाह बन्न नदिने स्थानीयको अडान कायमै रहेको अवस्थामा केपी ओली सरकारवाट कानूनी शासनको उपहास भएको छ ।
नेपाल ईण्टरमोडल यातायात विकास समितिले सार्वजनिक सूचना प्रकाशित गरी प्रमाण सहित गुनासो पेश गर्न...
अभिनेत्री श्वेतालाई दोस्रो जीन्दगी, ट्यूमरको शल्यक्रिया सफल
काठमाडौं / नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकनका लागि लण्डन गएकी अभिनेत्री श्वेता खड्काको लण्डनमा चलचित्र छायाँकनको क्रममा असह्य पीडा भएपछि डाक्टरलाई देखाएको र ट्युमर रहेको थाहा भएको अभिनेत्री खड्काले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी...
सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता
-नारायण शर्मा
नेपाल एउटा अर्धसामन्तीरदलाल पुँजीवादी र अर्धरनवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्ररलोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले...
ट्राफिक प्रहरीको सक्रियतामा अनुसन्धान तीव्र ! काठमाडौंमा मोटरसाइकल चोरको बिगबिगी
काठमाडौं / काठमाडौं महानगरपालिका-६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला प¥यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया...
जिपले ठक्कर दिदा एकको मृत्यु
झापा - पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२...
श्रीमतीको हत्याको आरोपमा श्रीमानसहित तीन जना पक्राउ
तौलिहवा- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा २१ वर्षीया सुनिता थारूको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले...
इन्डोनेशिया निर्वाचनमा खटिएका २७२ कर्मचारीको मृत्यु
काठमाडौं- इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको एक अधिकारीले जनाएको छ ।
मतगणनामा खटिएका अधिकांश कर्मचारी थकाइसमबन्धी समस्याबाट पीडित...
कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू
काठमाडौं- उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।
ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।
यो व्यवस्था...
बालुवाटारको जग्गा बैंकमा धितो राखी ३० अर्ब निकासा, राष्ट्र बैंक बेखबर
काठमाडौं- व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३०...
नौ दिनपछि रिनाको शव अन्त्येष्टि, संघर्ष समितिले रोक्न खोज्दा परिवारले गरेन सहयोग
विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी नग्न अवस्थामा मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ ।
रिनाको शव भेटिएको नौ दिनपछि...

























