श्रीलङ्कामा बुर्का लगाउन प्रतिबन्ध
एजेन्सी / गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटन भएपछि श्रीलङ्काली सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि...
भारतको सीमानामा पाँच वटा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं / नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर...
अदालतले धरौटीमा छोडे लगत्तै अदालतबाटै पक्राउ
काठमाडौं / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज ज्वालालाई जिल्ला अदालत मकवानपुरले रिहा गरेकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ ।
अदालतले ७८ हजार धरौटीमा छाड्न आदेश दिए पनि...
नेविसंघद्वारा निशुल्क शिक्षाको माग गर्दै सर्वोच्चमा रिट दायर/अखिलका विद्यार्थीहरु पछि परे
काठमाडौं / नेपाल विद्यार्थी संघद्वारा निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा...
मुख्य मन्त्री पोखरेलमाथि निशाना गर्दै रोल्पामा बम प्रहार
रोल्पा / रोल्पा जिल्लाको एक कार्यक्रममा गएका प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेललाई निशाना गर्दै बम प्रहार भएको थाहा भएको छ।
जनप्रतिनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मन्त्री पोखरेलमाथि बम प्रहार गरिएको जनाइएको...
बालुवाटार जग्गा प्रकरण : कुन प्रधानमन्त्रीका पालामा के निर्णय भएका थिए ?
काठमाडौं / बालुवाटारको बहुचर्चित सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको सन्दर्भमा विभिन्न ठाउँबाट आ-आफूलाई पायक पर्ने हिसाबले व्याख्या-विश्लेषण भइरहेका बेला थप संवेदनशील तथ्यहरु फेला परेका छन् ।
प्राप्त तथ्य र प्रमाणित दस्तावेजका आधारमा भन्न सकिन्छ- ०२१...
काठमाडौं महानगरबाट अख्तियारले कागजहरु कब्जामा लियो
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।
मेयर विद्यासुन्दर शाक्यले नेतृत्व गरेको महानगरपालिकामा खुलामञ्च अतिक्रमणको विवादले...
नागरिकता विधेयक विरूद्ध बृहत् प्रदर्शनको तयारी
काठमाडौं / नागरिकता विधेयककाविरूद्ध बृहत् प्रदर्शन गरिने भएको छ । झण्डै एक दर्जन राजनीतिक दलको अगुवाईमा
आइतबार दिउँसो २ बजेपछि उक्त विधेयकका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए...
राउटे समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन : डा. डिला सङ्ग्रौला
काठमाडौं / खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले बसाइ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउँदै राउटे समुदायले सरकारलाई खाद्यान्न र...
आज दुईपक्षीय भेटवार्ता गर्दै राष्ट्रपति भण्डारी र सी चिनफिङ
काठमाडौं / चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आफ्ना समकक्षी सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्दैछिन्। अबको केही बेरमा चिनियाँ राष्ट्रपतिसँग उनको दुईपक्षीय भेटवार्ता हुने भएको हो।
बेइजिङको केन्द्रस्थित ग्रेट हल अफ द...

























