आईपीएल: पञ्जाबमाथि हैदरावादको फराकिलो जित
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित हासिल गरेको छ ।
आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो ।...
निलम्बन फुकुवा भए क्याप्टेन विजय लामा
काठमाडौं - नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ।
प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो।
नेपाल एयरलाइन्सको दुबई उडान...
विश्वकै जब्बर महिला, ३९ वर्षमा ४४ सन्तान (भिडियोसहित)
दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एक अर्को उदाहरण एकजना महिलाले पेश गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन्...
चिनियाँ ग्रेट हलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘भव्य’ स्वागत
बेइजिङ / राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ । ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत...
नागरिकतासम्बन्धी गृहमन्त्रालयको परिपत्र सडकमा जलाइयो
काठमाडौं / गृहमन्त्रालयले गत चैत्र १९ गते ७७ जिल्लामा परिपत्र गरेको नागरिकता सम्बन्धी आदेश विभिन्न राजनीतिक दलका नेताहरुको अगुवाइमा काठमाडौंको बानेश्वर चोकमा जलाइएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर तनाव...
अखिल नेपाल फुटबल संघको जन्मोउत्सवमा ११ विधामा एवार्ड प्रदान गर्ने
काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्ष वैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने भएको छ ।एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै वैशाख २२ गते एन्फा दिवस बनाउने घोषणा गर्नु भयो ।...
सम्भोगका क्रममा कण्डम निकालेपछि १२ वर्ष जेल
बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ । सम्भोग गर्दा लगाएको कण्डम...
डेढ क्विन्टल सुनले बनेको बाथटबमा १ घण्टा नुहाउन ५ हजार मात्र
पैसा हुनेहरुका लागि के छैन यो संसारमा ? रकम खर्चिने हो भने अब सुनको बाथटबमा समेत नुहाउन पाइने भएको छ । जापानको एउटा रेष्टुरेन्टले ग्राहकहरुलाई लग्जरी महसूस गराउनका लागि सुनको बाथटब जडान गरेको छ...
एक वर्ष पहिले थाहा थियो अमेरिकालाई बोइङ ७३७ म्याक्स जहाजको कमजोरीबारे
एजेन्सी / बोइङ ७३७ म्याक्स जहाज ६ महिनाको फरकमा दुर्घटना भए । दुर्घटनामा विमानमा सवार सयौँको ज्यान गएको थियो । प्रारम्भिक अनुसन्धानबाट विमानको ‘एन्टी–स्टलिङ’ प्रणालीमा रहेको खोटले दुर्घटनामा भूमिका खेलेकोजस्तो देखिएको छ । अहिले...
क्याप्टेन विजय लामा निलम्बनमा !
काठमाडौं / नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजया लामालाई निलम्बन गरिएको छ ।
निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड...
























