वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज, कुन–कुन परे ?

काठमाडौं- वैदेशिक रोजगार विभागले देशका १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। गत फागुन १५ गतेको निर्णयअनुसार विभागले थप १० वटा म्यानपावर कम्पनी खारेज गरेको हो । नियमविपरीत काम गरेको तथा समयमा नविकरण नगर्ने कम्पनीहरु...

ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, ट्रक तोडफोड

धनगढी- कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की बजार नजिक ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा सोही स्थानकी १९ वर्षीया सुनिता रावलको घटना स्थलमै मृत्यु भएको...

दुई रुपैयाँमै सेनेटरी प्याड ! क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान

तनहुँ /  स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रूपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन् । महिनावारी भएका...

तराई मधेश पार्टी सत्तारुढ नेकपामा समाहित

काठमाण्डौं- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकीकरण भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् । प्रचण्ड निवास...

चीनसँग प्रोटोकल सम्झौतामा हस्ताक्षर

बेइजिङ / नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बेइजिङस्थित...

फोरम प्रदेश नं २ को अध्यक्षमा यादव निर्वाचित

लहान- सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन् । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै...

किशोरी ‘वलात्कारी’ प्रहरीको फन्दामा

धनुषा– किशोरी बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार १४ वर्षीया किशोरीलाई आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार...

पाँच वर्षपछि बग्दादीको भिडियो सार्वजनिक, इराकमा हारको बदला लिन श्रीलंकामा हमला

काठमाडौं- इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल बगदादीले इराकमा पराजित भएको बदला लिन श्रीलंकामा हमला गरेको जनाएको छ। एक भिडियो सार्वजनिक गर्दै आईएसले इराकको बागुजमा पराजित भएको स्वीकार गरेको छ। अन्तिम गढ मानिएको...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन- गैँडाको आक्रमणबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई सोमबार राति ९...

बालुवाटार जग्गा प्रकरणमा मुछिए शेरबहादुर देउवा

काठमाडौं- निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले। भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन ।...

RECENT POSTS

HOT NEWS