बल्खुमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात

काठमाडौं / ड्युटिमा खटिएका प्रहरीमाथि हातपात गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बल्खुस्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौं बानेश्वरर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले...

बालुवाटार जग्गा प्रकरणमा दोषी भए देउवालाई पनि कारबाही हुनुपर्छ: प्रकाशमान

संखुवासभा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता पाइएमा कारबाही हुनुपर्ने जनाएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा आज मंगलबार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले...

एनआईसी एशिया बैंकको चमत्कारिक नयाँ बचत योजना

काठमाडौं / एनआईसी एशिया बैंकले सेवा सुचारु गरेको २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा   ग्राहकवर्गको सेवाका लागि आकर्षक योजनाहरु ल्याएको  छ ।  पछिल्लो समय विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको  बैंकले...

१० हजारमा नागरिकता बनाइदिने भन्दै रकम लिने पक्राउ

सुनसरी /  नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाउने एक व्यक्ति पक्राउ परेका छन् । नागरिकता बनाइदिने भन्दै लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा सोमबार दिउँसो...

सिन्धुलीको माडी बजारमा ग्लोबल आइएमई बैंकको १३७ औं शाखा विस्तार

 काठमाडौं / ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यस सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा...

मुख्यमन्त्री पोख्रललाई निसाना गर्दै आज पनि बम बिष्फोट

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी गुड्रदै गरेको सडक नजिकै रोल्पामा आज पनि बम बिष्फोट भएको खबर प्राप्त भएको छ। गैरीगाउँस्थित राँकेडाँडामा आज मंगलबार विहान ११ बजे बम बिष्फोट भएको...

कैलालीको लम्की तनावग्रस्त, प्रदर्शनकारी र ७ सुरक्षाकर्मी घाइते

कैलाली- कैलाली जिल्लामा पर्ने लम्कीमा मंगलबार बिहानै ट्रकको ठक्करबाट १९ बर्षिय सुनिता रावल नाम गरेकी एक युवतीको मृत्यु भएको छ । युवतिको मृत्यु पछि आक्रोशित मृतकका आफन्त र स्थानीयहरुले घटनास्थलमा आन्दोलन गर्नुका साथै लम्की...

माथिल्लो त्रिशूली थ्री ‘ए’ को संरचनाको परीक्षण सफल

काठमाडौं- माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो । सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन...

महिलालाई स्वरोजगार बनाउन ढाका सम्बन्धि तालिम

काठमाडौं / किर्तिपुर नगरपालिकामा ढाका सम्बन्धि विभिन्न डिजाइन बनाउने तालिम सुरु भइरहेको छ । किर्तिपुर नगरपालिकाको सहकार्यमा मनकामना क्राफ्ट एण्ड क्रिएसन र नेपाल महिला उद्यमी संघले तालिम प्रदान गरिरहेको छ । तालिम संयोजक राज्यलक्ष्मी शाक्यले...

प्रदेश २ मा आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको अभिव्यक्ति

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि आलोचना गरेका छन् । फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने जनाए...

RECENT POSTS

HOT NEWS