अफगान राष्ट्रपति घानीले बोलाए विन लादेनका साथीको अध्यक्षतामा विशेष परिषद बैठक

एजेन्सी / काबुल– अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिवान समूहसँग भइरहेको वार्तामा साझा धारणा बनाई सहमति जुटाउने प्रयास...

धनकुटा तोकियो प्रदेश-१ को ‘सम्पर्क राजधानी’

विराटनगर- प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय...

जापानका सम्राट अकिहितोद्वारा राजगद्दी परित्याग

एजेन्सी / जापानका सम्राट अकिहितोले राजगद्दी परित्याग गरेको छ । टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित एक कार्यक्रमबीच उनले यसको घोषणा गरेका हुन् । सम्राटका रुपमा आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा अकिहितोले आफ्नो ३० वर्षे शासनमा जनताले...

विष्णु पौडेलमाथि प्रहार गरेर पार्टी र सरकारको बदनाम गर्न खोजिएकोमा प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा आलीले महासचिव विष्णु पौडेलको नाम जोडेर पार्टीलाई बदनाम गर्न खोजिएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।  सत्तासीन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय...

कर्णाली नदीमा स्काईभेटर खस्यो

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा माथि बाट पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते भएकका छन्...

आईएस नेता बगदादीको भिडियो सार्वजनिक श्रीलंकाको आक्रमणबारे उल्लेख

एजेन्सी / भूमिगत आईएस नेता अबु बकर अल–बगदादीको एक प्रोपोगाण्डा सार्वजनिक भएको छ । पाँच वर्षपछि पहिलो पटक उनको भिडयो बाहिरिएको हो । अहिलेको भिडियोमा बगदादीको दोस्रो भिडियो सार्वजनिक हो । पूर्वी सिरियामा रहेको...

इरानमा बलात्कारको आरोपमा दुई किशोरलाई गोप्य रुपमा फाँसी

एजेन्सी  / इरानले १८ वर्ष मुनिका दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले अन्तरराष्ट्रिय कानून र बालबालिकाको अधिकार भंग गरेको भन्दै यसको चर्को विरोध गरेका छन् ।...

राष्ट्रपति भएदेखि डोनाल्ड ट्रम्पले बोलेका १० हजार झूट

न्यु योर्क/ सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना...

जासुसी आरोपका कारण जेलभित्रै आत्महत्या

एजेन्सी  / संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसीको आरोप लागेकाले एक व्यक्तिद्धारा टर्कीको जेलमै आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको छ । तर ती युवकका दाइले उनको हत्या...

चिट चोर्न नपाएपछि सबै विद्यार्थी फेल

एजेन्सी  / भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहेता पनि तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । यो बोर्डमा सूचीकृत एक सय...

RECENT POSTS

HOT NEWS