ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं / ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने...
आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं - मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज १ सय ३० अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्याली जस्ता कार्यक्रम आयोजना गर्न...
नवनियुक्त सदस्यहरूको स्वागत तथा छलफल
काठमाडौं / विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै पत्रपत्रिका वितरण सम्परीक्षण समिति (एबिसी) मा मनोनयन हुनुभएका सदस्यहरूलाई मंगलबार प्रेस काउन्सिल नेपालमा स्वागत गरिएको छ ।
२०७६ बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयानुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को...
प्रधानमन्त्री ओली भियतनाम जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम जाने भएका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री वैशाख २६ गते भियतनाम जान लागेका हुन् ।
बौद्धमार्गी मुलुक भियतनामसँग द्विदेशीय हवाई सम्झौता नवीकरण...
काठमाडौँका १८६ स्थानमा सिसिक्यामेरा
काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो ।
क्यामेरा जडानका...
त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३ सय भित्र
काठमाडौं - त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको २५१ देखि ३ सय भित्र परेको छ। बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेसनले गरेको र्याङकिङमा त्रिभुवन विश्वविद्यालय २५१ देखि ३ सय औँ स्थानमा परेको हो।
एसिया क्षेत्रको करिब...
पोग्बाले लगाएको जुत्ता ३० हजार मात्र
एजेन्सी / फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएको रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्याउने उद्देश्यले आर्थिक संकलनका लागि...
जनावरसँग यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल
यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो । कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर...
इतिहासका सबैभन्दा ठूला गल्ती
मानिसलाई गल्तीको पिण्ड पनि भनिन्छ । अर्थात् गल्ती र मान्छे एक आपसमा पर्यावाची नै हुन् । मान्छेले गल्ती नगर्ने भन्ने हुँदैन । तर कहिलेकाहीँ मान्छेले यस्तो गल्ती गर्दछ कि त्यसको असर भयानक हुन्छ अर्थात्...
अच्चमको बदलाः ८ वर्षका बालकले साढे एक वर्षे अबोधको ज्यान लिए
एजेन्सी / दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले जनाएको छ । ती अबोध बालकको गल्ती यो थियो...

























