एकता ढिलाइले पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको भीम रावलको दाबी

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको जनाएका छन् । मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता...

प्रचण्डलाई प्रदेश २ का मुख्यमन्त्री राउतको चेतावनी !

काठमाडौं / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपाको सरकार बनाउने चतावनी दिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा नेतृत्वमा सरकार बनाएर देखाउन चुनौती दिएका छन् । राउतले प्रचण्डको भनाइको प्रतिवाद गर्दै नेकपालाई प्रदेशमा...

विदेशीलाई नागरिकता वितरण गर्दै गए नेपालले श्रीलंका जस्तै नियति भोग्नुपर्ने चेतावनी

काठमाडौं / श्रीलंकामा बिभिन्न चर्च र होटेल गरी आठ स्थानमा बिष्फोट गरेर आतंकवादी संगठनले बितण्डा मच्चाएकाबेला नेपालमा पनि त्यस्तै किसिमको आक्रमण हुनसक्ने भन्दै त्रास बढेको छ । श्रीलंका सरकारले केही दिनअघि श्रीलंकामा भएको आतंकवादी...

चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक

काठमाडौं - आगामी जेठ १७ गते सार्वजनिक प्रदर्शनमा आउँन लागेको चलचित्र कप्सको ट्रेलर सार्वजनिक गरिएको छ । अनुप बिक्रम शाही स्टारर चलचित्र ‘कप्स’को ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई...

मजदूर दिवसलाई क्यालेण्डरमा मात्र सिमित नगर !

–प्रीति रमण आज यी शब्द लेख्न बसिरहँदा संसारभरि मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्झना भइरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेको १३ दशक पार गरिसकेको छ । श्रमिकहरुको अधिकारको सवालमा भएको आन्दोलनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय...

स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा जनाएका हुन्...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएकी छन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका छन् । स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक...

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता प्रदर्शन गर्दै पत्रकारहरु

काठमाडौं /  नेपाल पत्रकार महासङ्घले २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको ¥याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि...

पुरष मात्र हुने मञ्च बहिष्कार गर्न आह्वान

ललितपुर / महिला अधिकारकर्मी, राजनीतिज्ञ, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको उपस्थितीमा पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान सुरु गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान सुरु गरिएको हो । उपप्रधान...

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकअस्योरेन्स सम्झौता

 काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सनराइज बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

RECENT POSTS

HOT NEWS