नाउक्याम्पमा लिभरपुलले पीडा भोग्नसक्छ : जोर्गेन क्लोप

लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग खेल्दा आफ्नो टिमले पीडा भोग्नसक्ने बताएका छन् । इंग्लिस टोलीले बुधबार राति बार्सिलोनासँग उसकै घरेलु मैदानमा खेल्दैछ ।‘‘हामी पर्फेक्ट छौं ? यो सम्भव छैन...

सडक विस्तारको काम गरिरहेका मजदुरको ढिस्कोले पुरिएर मृत्यु

म्याग्दी- आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया...

एएफसी कपमा मनाङ मर्स्याङ्दीले मिनेर्भामाथि जित्नै दबाव

नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा हार ब्यहोरेको...

यु—१९ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल म्यानमारसँग पराजित

एएफसी यू १९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल म्यानमारसँग २–१ ले पराजित भएको छ ।  पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० ले हारेर बाहिरिसकेको नेपालले अन्तिम खेलमा पनि...

च्याम्पियन्स लिगमा आयाक्सको सनसनीपूर्ण जित

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आयाक्सले सनसनीपूर्ण जित निकाल्न सफल भएको छ । मंगलबार भएको खेलमा नेदरल्यान्ड्सको आयाक्सले उसैको घरेलु मैदानमा इंग्लिस क्लब टोटनहृयामलाई १—० गोलअन्तरले पराजित गरेको हो । आयाक्सको जितमा भान...

 दुई स्थानमा मात्रै आकाशे पुल बन्ने तयारी शुरु

काठमाडौं / काठमाडौं महानगरपालिकामा दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने जनाइएपनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले...

भारतको महाराष्ट्रमा बम आक्रमण, १५ सुरक्षाकर्मीको मृत्यु

भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना प्रहरीको मृत्यु भएको छ । गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको हो । गाडीमा १६ जना प्रहरी सवार...

प्रहरीद्वारा गाँजा गिरोहका नाइके पक्राउ

हेटौंडा / प्रहरीले अवैध लागूऔषध ७१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सधैं भरिया मात्रै समातेर आलोचना खेपिरहेको प्रहरीले यो अपरेशनमा मालिक गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ...

लैनचौरको ‘ग्रीन हाउस’मा सरे उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा सरेका छन्। उपराष्ट्रपति पुन हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा सरेका हुन्। अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको...

तस्करले प्रहरीको पेस्तोल लुटेर फरार

धनुषा - धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा तस्करहरुको समुहले प्रहरीको पेस्तोल र गोली लुटेर फरार भएका छन् । प्रहरी सहायक निरीक्षक प्रमोदकुमार साहको साथबाट पेस्तोल र गोली लुटेर तस्कर भागेका हुन् । तस्करले सहायक निरीक्षक साहको...

RECENT POSTS

HOT NEWS