रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई क्रान्तिकारी पत्रकार संगठन नेपालद्धारा अभिनन्दन

काठमाडौं  /  नेपाल भाषाको ‘न्हूगु ज्वजलपाः वापौ’ साप्ताहिक पत्रिकाका प्रकाशक जितेन्द्र महर्जन २२ दिनको हिरासतपछि मंगलबार  रिहा भयो । सर्बोच्च अदालतको आदेशपछि रिहा भएका हुन् । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले...

दमक र इलाममा ‘काँचुली’को छायाँकन गर्ने

काठमाडौं / शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्म ‘काँचुली’को पुर्वाञ्चलमा छायाँकन हुने भएको छ । फिल्मको पुर्वाञ्चलका दमक, इलाम र श्रीअन्तु लगायतका स्थानमा छायाँक्न हुनेछन् । बिजी बर्मा फिल्मस्को ब्यानरमा सत्यघटनामा आधारित रहेर...

सेल्फी लिनेक्रममा रेलले लियो ३ किशोरको ज्यान

नयाँदिल्ली / भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार...

भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा १६ प्रहरीको मृत्यु

एजेन्सी / भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो । माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले...

अमेरिका–तालिवानबीच वार्ता सुरु

काबुल /  अफगानिस्तानमा युद्धरत तालिवान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता आज बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए । हालैका महिनाहरुमा दुबै पक्षबीच ६...

भेनेजुएलाका राष्ट्रपति भाग्ने तयारीमा

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान पश्चात राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन् । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको...

६ लाख चोरेर भाग्दै गर्दा युवक पक्राउमा

काठमाडौं / प्रहरीले काठमाडौंको अनामनगरमा रकम चोरेर भागेका युवकलाई पक्राउ गरेको छ । सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चोरेर झ्याल फुटाएर भागेका २३ वर्षका किर्तन राईलाई प्रहरीले पक्राउ गरेका थिए ।...

एपीएफद्वारा राष्ट्रिय महिला भलिबलको उपाधि कब्जा

काठमाडौं / पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउदै एपीएफले लगातार पाँचौ पटक उपाधि उचाल्न सफल भयो । एपीएफले आर्मीलाई २५–१४,...

औषधि खानेबित्तिकै बालकको मृत्यु भएपछि कान्ति बाल अस्पताल तनावग्रस्त

 काठमाडौं  / उपचारका लागि लगिएका बालकको ज्यान गएपछि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा तनाव भएको छ। बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लगिएका बालाजुका ८ वर्षे बालक अंकित खत्रीको ज्यान गएपछि तनाव सिर्जना भएको...

प्रचण्डलाई मञ्चमै यसरी झपारे चित्र बहादुर केसीले (भिडियो)

काठमाडौं / जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले साधारण पोशाकमा उभिएर सत्तासीन नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई मञ्चमै हायलकायल बनाएका छन् । जन युद्ध थालनी गर्नुभन्दा पहिलेको प्रंसङ्ग उठाउँदै मञ्चमा बसेका प्रचण्डतर्फ औंला...

RECENT POSTS

HOT NEWS