परेको बेलामा उत्तानो टाङ लगाएर घुर्ने राष्ट्रवादको के अर्थ ?
-चन्द्रप्रकाश बानियाँ
बेलामौकामा चल्ने वेमौसमी स्यालहुइयाँले सिङ्गो नेपाली समाज नराम्रोसँग प्रभावित हुने गर्छ । हुनत हल्लाले समाजलाई सकारात्मक भएर सोच्ने, घोत्लिने र मनन गर्ने अवसर पनि दिन्छ । वास्तविकताको खोजिनिति गर्न प्रेरित गर्छ । तर...
काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान सुरु
काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि हरेक दिन काठमाडौं–नयाँ दिल्ली दुई उडान सुरु गरेको छ । भारतीय विमान कम्पनी जेट एयरलाइन्सको उडान स्थगित हुँदा यात्रुको चाप बढ्नथालेपछि निगमले उडान बढाएको हो ।
यस अघि...
कांग्रेस नेता प्रकाशमान सिंह पनि चोखो देखिएनन्
काठमाडौं / लुट्न सके लुट कान्छा , लुट्न सके लुट भन्ने चर्चित गीतलाई चरितार्थ बनाउने गरी अर्को एउटा पाटो खुलासा भएको छ । खुलामञ्चमा अवैध सटर बनाएर भाडामा लगाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक...
अध्ययनबिना होमस्टेलाई ३० करोड
पोखरा – गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ । सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको...
देशमा शासन व्यवस्था फेरिए पनि शासनशैली फेरिएन
- निशा तामाङ
प्रजातन्त्र र लोकतन्त्रकालागि भन्दै नेपाली जनताले २४० वर्षदेखिको राजतन्त्रीय शासन विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनले राजाले शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बाहिरिएका थिए । राजतन्त्रको अन्त्य गर्दै शासन सत्ता...
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी - इटहरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भण्डारीको...
च्याम्पियन्स लिग फुटब: बार्सिलोनासँग लिभरपुल पराजित
काठमाडौं - च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले...
खुल्लामञ्चलाई हराभरा र सुन्दर बनाउन महानगरको ध्यानाकर्षण होस् !
–राज्यलक्ष्मी शाक्य
नेपालको राजधानीमा बढ्दै गएको जनसंख्या र यत्रतत्र बनाइएका संरचनाहरुले राजधानीमा खुल्ला ठाउँ भेट्न मुस्किल भइरहेको छ । जताततै संरचनाहरु निर्माण भइरहेका छन् । यति धेरै निर्माण हुँदै गएका छन् कि कहिँ कतै खुल्ला...
ओली सरकारले भूमाफीयाहरु र भारतीयहरुको ब्याज तीर्दै छ
-हुकुमबहादुर सिंह
ओली सरकार कम्युनिस्ट सरकार नै होइन, यो त दलाल तथा नोकरशाहाहरुको सरकार हो, यद्यपि नेपाली जनताबाट कम्युनिस्टको नाममा जनमत प्राप्त गर्न सफल भएको छ । जब ओली र प्रचण्डले वामपन्थी गठवन्धन गरेर निर्वाचनमा...
उत्तरको आश र दक्षिणको त्रासबाट मुक्त हुन जरुरी
–निमकान्त पाण्डे
दुई तिहाई बहुमतको सरकार बनेको लामो समयसम्म पनि सरकारका कामबाट सन्तुष्ट हुन नसकेका जनतामा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले केही आशा र थोरै भरोसा जगाएको छ ।
दुई तिहाई बहुमतको सरकार बनेको लामो...

























