भारतमा ‘फानी’को आतंक
काठमाडौं / 'फानी'का कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ ।
मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ ।...
ललितपुरमा लोडसेडिङको जोखिम
काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएकोछ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङका अनुसार विद्युतको माग बढिरहेको तर हाल...
सनसनीपूर्ण खुलासा ! मोदी र सी चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको...
काठमाडौं / प्रधानन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी गरेको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सनसनीपूर्ण खुलासा गरेका छन्...
को बन्छ करोडपति शोमा ‘जात्रै जात्रा’ टिम
काठमाडौं – जेठ ३ गते बाट रिलिज हुन लागेको ‘जात्रै जात्रा’ टिम को बन्छ करोडपति शोमा पुगेको छ । फिल्मको प्रचार गर्ने उदेश्यले फिल्म टिम सो स्थानमा पुगेको हो ।
फिल्मका तर्फबाट दयाहाङ राई र...
गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक
काठमाडौं / गायक रोशन बलुवाको स्वर तथा संगीतमा रहेको आँखामा तिमी गीतको भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने गीतको भिडियोमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर,...
आजकै दिन ओसामा बिन लादेन यसरी मारिएका थिए
सन् २०११ को मे २ तारिख । ओसामा मारिँदा सुप्रिम कमान्डर इनचिफ ओबामालाई सिलले भनेको थियो, जेरिनिमो केआईए। (अर्थात् किल्ड इन एक्सन) ओसामाको लासबाट तत्कालै दुइटा सेम्पल झिकी अफ्गानिस्तानमा राखिएको ब्रेन क्यान्सरबाट मरेकी उनकी...
टिप्परको ठक्करबाट छोरीको घटनास्थलमै मृत्यु, बाबु घाइते
बुटवल- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारी भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प...
नेपालमा मान्छेमा पनि बर्ड फ्लू देखियो ! एक युवकको मृत्यु
काठमाडौं / नेपालमा एक जना व्यक्तिको 'बर्ड फ्लू' (एच फाइब एन वान) का कारण मृत्यु भएको छ । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।
नेपालमा बर्ड फ्लूबाट कागहरु भटाभट मर्न थालेको...
एक रुपैयाँमै खाद्यान्न सामाग्री खरिद गर्दै वीर अस्पताल
काठमाडौं- वीर अस्पतालले १ रुपैयाँमै खाद्यान्न खुवाउने गरी ठेक्का सम्झौता गरेको छ । सोही अनुसार तीनवटा फर्मले ई-टेण्डर दर्ता गराएका थिए । न्यु सुयोग, न्यु आरके र महाँकाल सप्लायर्सको टेण्डर परेकोमा सबैभन्दा कम १...

























