एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेटलाई सरकारले जनही ५ लाख दियो
काठमाडौं / नेपाल सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख प्रदान गरेको छ । गत फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी—२० सिरिज नेपालले जितेको थियो । बिहीबार...
ब्राजिलमा तालीम प्राप्त सुगा गिरफ्तार
उत्तरी ब्राजिलमा प्रहरीले सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै...
दुर्गा विरहीको पातिले वारेको घर बिमोचित
महेन्द्रप्रसाद पोखरेल
काठमाण्डौ- सुरबिर पण्डित,रमा थपलिया र अञ्जली अधिकारी जस्ता चर्चित कलाकारहरुको अभिनयका साथमा अत्यन्तै ह्दय बिदारक दृष्यले भरिएको वियोगान्तक भावको गीत पातिले वारेको घर आज भब्य कार्यक्रम बिच सार्बजनिक भएको छ।
सार्बजनिक कार्यक्रममा बोल्दै यस...
बर्डफ्लुबारे थाहा पाउनै पर्ने ९ कुरा :
काठमाडौं / नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइब एन वान)बाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ ।
नेपालमा कुखुरामा मात्रै देखा परेको यो रोग पहिलोपटक मानिसमा भेटिएको हो । पछिल्लो दुई महिनामा काठमाडौँ,...
वैशाख २३ गते नेपाल बन्द !
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका...
वैशाख २३ गते फोरम-नयाँ शक्तिको एकता
काठमाडौं / उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार...
कक्षा १२ को प्रश्नपत्र ढिलो बाँडेको आरोपमा परीक्षार्थीहरु प्रदर्शनमा
वीरगञ्ज / प्रश्नपत्र निर्धारित समय भन्दा ढिलो बाँडेको र चकेजाँचको क्रममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै कक्षा १२ का परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
वीरगंज कमर्स क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीहरुले बिहिवार कलेजले २० मिनेट...
आश्मासँग सरोजको एकोहोरो माया ( भिडियो सहित )
काठमाडौं- गायक संजिब पराजुलिको स्वरमा रहेको ‘सोचमा’बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतमा कार्टुन क्रुज समूहका सरोज अधिकारी ,आश्मा वि.क., लाक्पा लामा,राम घले लगाएत फिचर्ड छन् । गायक संजिब पराजुलिको समेत अभिनय...
राष्ट्रियताका विषय किन सुन्नै चाहन्न ओली सरकार ?
काठमाडौं / वाम आवरणको सरकारले गृहमन्त्रालयबाट आदेश जारी गरी तराईका विभिन्न जिल्लाबाट सिमावर्ती भारतका नागरिकहरूलाई नेपाली नागरिकता वितरण गरिरहेको विरोधमा देशका विभिन्न राजनीतिक दलहरू आन्दोलित भएका छन् । संसदमा संशोधनका लागि दर्ता गरिएको राष्ट्रघाती...
बैशाखभित्रै रिङरोडमा सुविधायुक्त विद्युतिय गाडी, जहाँ गए पनि २० रुपैंयाँ मात्र
काठमाडौं- सुन्दर यातायात प्रालिले बैशाखभित्रै रिङरोडमा विद्युतिय गाडी चलाउने भएको छ । नीतिगत अस्पष्टताका कारण ३ महिनादेखि थन्किएको दुइ वटा विद्युतीय गाडी सञ्चालनको अन्तिम तयारी भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए...

























