पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै मिडियाप्रति आक्रोशित नेकपा नेतृ भुसाल
ललितपुर / नेकपाकी नेतृ पम्फा भुसालले मिडियाले पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै आक्रोश पोखेकी छन् । जनयुद्ध तथा जनआन्दोलन दिवसका अवसरमा बुधबार बिहान सातदोबाटोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेतृ भुसाल...
गोगंबु / बसपार्कस्थित होटल / रेष्टुरेन्टहरुबाट २० महिला र ३२ पुरुष पक्राउ
काठमाडौं / गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुष पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी प्रभागले होटल तथा...
प्रदेश २ को जिल्लाहरुमा स्वास्थ्य बीमा कार्यक्रम, उपचारबाट कोही बञ्चित नहुने
जनकपुरधाम / प्रदेश नं २ को धनुषा जिल्लामा उपचारबाट कोही बञ्चित हुनुनपरोस् भन्ने उद्वेश्यले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको...
आजदेखि बरोजगारीलाई रोजगार नभए निर्वाह भत्ता
काठमाडौं / सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भए पनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ।
आगामी पाँच वर्षभित्र...
रातो कार्पेटको नाममा भ्रष्टाचार
काठमाडाैं / १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।
भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो ।...
‘स्वदेशमै रोजगारी, नजाऊ विदेश कसैगरी’
काठमाडौँ/आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना...
एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन
काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित...
दिल्लीको होटलमा आगलागीमा परि १७ जनाको मृत्यु
नयाँ दिल्ली/दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् । करोल बाघस्थित...
अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन
काबुल/अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले...
सिरियामा भएको आक्रमणका ७० जना हताहत
दमासकस/सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ ।
पूर्वी ग्रामीण...
























