लोककला कार्यशाला, विचार विमर्श, अन्तरक्रिया तथा प्रर्दशनी, भारदह सप्तरीमा सम्पन्न
सप्तरी / विश्वका सबै राष्ट्रहरुको आ–आफ्नै लोककला संस्कृति भए जस्तै नेपालमा पनि आफ्नै प्रकारको लोक कला, संस्कृति रहेको छ ।
एक किलोमिटरको दुरीमा फरक फरक हावापानी, भाषाभाषी, धर्म संस्कृति रहेजस्तै नेपाली लोककला पनि भौगोलिक अवस्था,...
हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा
अबुदाबी/संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले...
हवाई आक्रमणमा ७० जना हताहत
दमासकस/सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ ।
पूर्वी...
शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर
ग्लोबल आइएमई बैंक लि. ले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ।
शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस...
ग्लोबल आइएमई बैंकको अस्पतालबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवावीच अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ५ नम्बर प्रदेशका...
ओली सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी...
साना लगानीका पत्रिकाहरुमाथि संकट थोपर्दै ओली सरकार
काठमाडौं / नेपाल पत्रकार महासंघ अन्तर्गत साना लगानीका मिडियाले सूचना तथा प्रसारण विभागद्वारा जारी गरेको ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ स्वरोजगारमूलक मिडियाका हकमा तीन जना श्रमजीवीहरु पूर्णकालीन नभएका सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने...
माछापुछ्रे बैंकको ‘एजुकेसन हब’ सेवा
बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत...
अरुण जलविद्युत आयोजनामा भारतको आँखा, दियो निमार्ण गर्ने प्रस्ताव
काठमाडौं / भारतले चार सय मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्य मन्त्री राजकुमार सिंहले...
३३ किलो सुनकाण्डमा विराटनगर उच्च अदालतका न्यायाधीश पनि फसे
विराटनगर / साढे ३३ किलो सुनकाण्डका आरोपितहरूलाई छाड्ने विवादास्पद आदेश गरेको आरोपमा विराटनगर उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र साधुराम सापकोटा पनि न्यायपरिषद्मा तानिएका छन् । उनीहरूलाई विस्तृत छानविनका लागि न्यायपरिषद् तान्ने निर्णय भएको हो...

























