भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकोमा प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जनाउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण...

नेपालका अल्पसङ्ख्यक हायु जातिमा विवाह गर्ने जोडीको अभाव

गाईघाट / नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको...

होटलमा आगलागी, १७ जनाको मृत्यु ११ जलेर घाइते

नयाँ दिल्ली / दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन्...

टेष्ट ट्युब बेवीबाट ५४ वर्षिय महिला आमा बन्न सफल

काठमाडौं / महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौंकी एक ५४ वर्षिय महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छिन् । ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी...

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको जनाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई...

नेपालले बिरुद्ध भारत खेल्दै

काठमाडौं/नेपाली महिला फुटबल टिमले अहिले बेलुकी हिरो वोमेन्स गोल्डकप फुटबलमा आयोजक भारतसँग खेल्ने भएको छ । भुवनेश्वरस्थित कलिंगा रंगशालामा हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।  नेपालले यसअघि म्यानमारसँग पराजय भोगेको कारण...

बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब

काठमाडौं/नेपाल पुलिस क्लब २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा साहारा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । निर्धारित समयसम्म दुबै...

रोनाल्डोको गोलले जित्यो युभेन्टस

आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । जितका लागि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरका थिए ।...

उद्घाटन खेलमा काठमाडौं विजयी

काठमाडौं/तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गर्न सफल भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा१३३ रनको मध्यम चुनौती पछ्याएको...

“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी

पेरिस/इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ । “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले...

RECENT POSTS

HOT NEWS