सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु
मङ्गोलिया/मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’...
भारतको झारखण्ड राज्यमा प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी
लोहारदागा/भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार...
प्रधानमन्त्री रोजगार कार्यक्रम किन ?
काठमाडौं / सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
उनका अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय...
चोरलाई सर्पले बेरेर यातना (भिडियो)
इन्डोनेसियाली प्रहरीले चोरीको अभियोग लागेका एक व्यक्तिलाई सर्प प्रयोग गरी यातना दिइएको भिडियो सार्वजनिक भएको छ।
सुरुवातमा प्रहरीले ती व्यक्तिमाथि सर्पको प्रयोग नगरेको जनाएका थिए। तर, भिडियो सार्वजनिक भएसँगै प्रहरीले माफी मागेका छन्।
पपुवा न्यूगिनिका एक...
मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधनको पहल गरिने प्रचण्डको अभिव्यक्ति
सिराहा / नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको जनाएका छन् ।
सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन...
विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिरबाट एक हजार बढी लाभान्वित
काठमाडौं / राष्ट्रिय युवा परिषद नेपाल र युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको समन्वयमा भएको बृहत निःशुल्क स्वास्थय शिबिरबाट हजारौले लाभ लिएका छन् । यहि माघ २४ गते सिन्धुलीको खाङसाङ र २६ गते रामेछापको...
नेविसंघको अध्यक्षबाट नैनसिंह महरको राजीनामा
काठमाडौं / नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।
पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब आएपछि महरले सोमबार पदबाट...
ललितपुरको गोदाममा लागेको आगो नियन्त्रणमा, करोडौकोे क्षति
काठमाडौं / ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको जनाए ।
बोहराका अनुसार गोदाममा कार्पेट राखिएको थियो । दिउँसो...
सावधान ! काठमाडौंमा मोटरसाइकल चाेरकाे बिगबिगी
काठमाडौं / फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला प¥यो ।
मङ्सिर...
एनआइसी एशिया बैकिङ क्षेत्रको बादशाह बन्दै
एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा लगानीमा अरु बैंक भन्दा निकै अगाडी देखिएको छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्मको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा विस्तारमा...

























