गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी

काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट...

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौं ।  नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

अबको मुख्य विषय गरिबी निवारणको विषय

इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको जनाउनुभएको छ । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको गरिबी निवारणका...

फिलिपिन्सको गर्मी बढ्दा ६ जनाको मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको छ ।  मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक...

हतियार देखाई बुहारीमाथि करणी गरेको आरोपमा ससुरा पक्राउ

सुलीकोट । धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका...

नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक

काठमाडौं ।  नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउन–फागुन)सम्म सरकारले २ खर्ब ३८ अर्ब...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । बारा, सुवर्ण गाउँपालिका-७ चौरैया बस्ने नुर महमदको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भई सोही ठाउँ बस्ने अलि हुसेन मिँया, टिवन मिँया, जिकुरुल्हा मिँया र समिमा खातुन घरमा समेत आगलागी हुँदा...

हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ। एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको...

मृत अवस्थामा फेला

काठमाडौं । वैशाख काभ्रे, धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका-७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, धुनिवेशी नगरपालिका-८ खानिखोलास्थित सडक छेउमा हाल नाम, थर,...

बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग...

RECENT POSTS

HOT NEWS