अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा प्रदर्शन
एजेन्सी । आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले...
स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...
विसंगत विकृतिप्रति तिखाेप्रहार गरेकाे भ्रष्टाचारी म्यूजिक भिडियाे बजारमा
नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त बनेको, युवा बेरोजगार बढेको, नेपालीहरुमा अहिलेको...
माओवादी केन्द्रमा विश्वद्वीप पाण्डे फर्किए
काठमाडौं। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको थियो।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ...
आइएमई पेमा दर्जन भन्दा बढी नयाँ सुविधा
काठमाडाैं । डिजिटल वालेट आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । नयाँ वर्षको अवसरमा आईएमई पेले प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी सुविधासहितको सुपर बेनिफिट सुविधा...
जिब्रो छेड्ने जात्रा सम्पन्न
भक्तपुर । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश...
सर्वसाधारणका लागि सरकारी ऋणपत्र मा लगानी खुल्ला
काठमाडौं। सर्वसाधारण नागरिकका लागि सरकारी बण्ड (ऋणपत्र) मा लगानी खुल्ला भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत वार्षिक आन्तरिक ऋण निष्कासन तालिका बमोजिम आर्थिक वर्षका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको...
नयाँ बर्षकाे पहिलाे शेयर कारोबारमा ओरालो लाग्याे
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा...
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने अफर
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने अफर ल्याएको छ ।
‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा...
राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ७ वैशाखदेखि हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
एन्फाले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । राष्ट्रिय लिग छनोटमा ७...

























