कथानक चलचित्र ‘द रेड सुटकेस’ प्रति बाबुराम भट्टराईले हेरेपछि यस्ताे प्रतिकृया

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कथानक चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा चलचित्र हेरेपछि उनले चलचित्रको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् । चलचित्र...

वीरमा अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन

काठमाडौं । वीर अस्पतालले  ग्यास्ट्रोइन्टेरोलोजी सेवा अन्तर्गत अबदेखि हप्ताको एक दिन विशेष ओपिडी सेवा संचालन गर्ने भएको छ।  अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलका अनुसार वीरमा वैशाख एकदेखि हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपिडी सेवा संचालनमा आएको हो। डा शर्माले भने, 'आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि हामीले वैशाख १ गतेदेखि...

आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा

काठमाडौं । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार...

पूर्वन्यायाधीश भुवन गिरी जेल चलान

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाँल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत...

आईओएफटीसीका लागि ६ खेलाडी छनोट

काठमाडाैं । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि आइतबार छनोट भएका छन्। ग्योरोगीमा ४ र एकल...

स्थगित गरिएको मतदाता नामावली पुनः सुचारु

काठमाडौं । उपनिर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली निर्वाचन आयोगले पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको...

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना

एजेन्सी । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन...

कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एसको आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन्। सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एकीकृत समाजवादीको आलोचना गरेका हुन्। एकीकृत...

गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल : राष्ट्रपति

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको जनाएका छन्। विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधान सभाबाट नेपाली...

वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका-१०...

RECENT POSTS

HOT NEWS