एसीसी प्रिमियर कप २०२४ मा नेपालकाे तेस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

एक वर्षभित्र सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका कमल महत

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला...

 वैद्य माओवादी भित्र   बबण्डर 

काठमाडौँ ।    " क्रान्तिको ऐतिहासिक आवश्यकता " भन्दै एक वर्ष पहिले कथित नेकपा ( बहुमत ) पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भित्र भाँडभैलो मच्चिएको ,  सात सत महिनासम्म...

चैते दशैंको अवसरमा आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री...

नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने...

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत...

मोनालिशा खम्बू आइए बन्ने पहिलो नेपाली

काठमाडाैं । हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन्। नेपाल बुद्धिचाल महासंघ (एनसीएफ) की उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि...

प्रभु बैंककाे ३ सय २ औं शाखा सञ्चालनमा

काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैशाख ३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस...

आज नेप्से परिसूचक घटेर दुई हजार छ दशमलव ५२ को विन्दु कायम

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को विन्दुमा कायम भएको हो । आज तीन सय...

आज सुनको मूल्य बढ्याे

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार)को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार...

RECENT POSTS

HOT NEWS