एक्सका नयाँ प्रयोगकर्ताले पोस्ट गर्दा शुल्क तोक्ने तयारी
काठमाडौं । सामाजिक सञ्जाल एक्सले नयाँ प्रयोगकर्तालाई पोस्ट गर्नका लागि शुल्क तोक्ने तयारी गरेको छ । एक्स अर्थात् पहिलेको ट्विटरका मालिक एलन मस्कले यस्तो योजना बनाइरहेको बताएका छन् ।
एक्सको वेबसाइट भएको परिवर्तनबारे गरिएको एक...
भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार विशेष अदालतमा...
टोखा बिस्काः जात्राकाे आज अन्तिम दिन
काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः (जात्रा)को चौथो दिन आज सिन्दुरजात्रासहित रथलाई परिक्रमा गरिएको छ।
गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन साेमबार बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको...
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो।
निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३...
अन्तर्राष्ट्रिय सम्बन्ध बैठक स्थगित
काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ।
मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसके पनि सांसदहरुको लापरबाहीले बैठक बस्ने...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ...
अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।
अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनलाई यो जिम्मावारी तोकिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।
अर्थमन्त्री वर्षमान पुन आज अमेरिका प्रस्थान गरेका...
सलमानको घरमा गोली चलाउने व्यक्तिको पहिचान खुल्याे
एजेन्सी । बलिउड अभिनेता सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ।
सोमबार सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ। जसमा गोली चलाउने एक व्यक्तिले कालो र सेतो रंगको टिर्सट लगाएका छन्...
सुन हालसम्मकै उच्च मूल्यमा कारोबार
काठमाडाैं । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदैछ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७...
विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन: शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने जनाएकी छन्।
विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति-क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै...

























