सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता छैन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जनाउनुभएको छ ।  रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो...

वैशाख ९ गतेदेखि सातौँ अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप सुरू

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला...

विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ । यसअघि अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो...

श्रममन्त्री अर्याल र कतारका राजदूत अन्सारी बिच शिष्टाचार भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको...

हङकङको याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी

एजेन्सी । पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा ४५ जना घाइते भएको घटना सेलाउन नपाउँदै हङकङको याउमा तेइमा फेरि अर्काे आगलागी भएको छ। पछिल्लो पटक मंगलबार दिउँसो याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी...

नेप्से परिसूचक ओरालो

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा...

एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश...

‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने नारासहित एकल म्याराथन

काठमाडाैं । 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने नारासहित पुस्कर विश्वकर्माले चक्रपथमा एकल म्याराथन रेस गर्ने भएका छन् । ६५ वर्षका विश्वकर्माले बुधवार बिहान साढे ६ बजे कलङ्कीबाट आफ्नो म्याराथन शुरू गर्ने भएका हुन्...

फेसबुकमा पुन समस्या

काठमाडौं । फेसबुकमा पुन समस्या आएको छ । मेटा प्लेटफर्मको फेसबुकमा पोष्टहरु नदेखाउने समस्या देखिएको हो । बिहान ९ बजेदेखि अहिले १२ बजेसम्मको बिचमा फेसबुकमा समस्या देखिएको ‘डाउन डिटेक्टर’ ले उल्लेख गरेको छ । ‘डाउन डिटेक्टर’...

जर्जियामा सांसदहरूबीच मुक्का हानाहान

एजेन्सी । जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ। सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ। मडिनाराड्जे ‘विदेशी...

RECENT POSTS

HOT NEWS