देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

काठमाडौं । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल...

जापानमा छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गयाे

टोकियो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको समाचार भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु...

अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीसँग वासिङटन डीसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको जनाए...

उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखनमा आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बिच...

सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो । उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले...

चितवनकाे माडीमा विद्युत् सेवा अवरुद्ध

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो । अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५...

नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने

काठमाडौं ।  नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो । सो निर्णयसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा...

सल्यानको ठिनबाङ खोलामा दुर्घटना

काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन्...

राष्ट्रपति रनिङ शिल्डमा गणेशको कीर्तिमान

काठमाडौं । १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डको मंगलबार उद्घाटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा उनले नेपालको खेलकुद विकासका लागि हरेक स्थानीय...

उपल्लो दुखुगाउँमा चार वर्षपछि बिजुली बल्याे

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा...

RECENT POSTS

HOT NEWS