छोरीको हत्या गरेको अभियोगमा पक्राउ
रूपन्देही । आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नारायणले बुटवल उपमहानगरपालिका-४ लुम्बिनी स्थित मालिका...
‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने
काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने भएको छ। विश्व कला दिवसको अवसरमा एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले पहिलो पटक महोत्सव आयोजना गर्ने लागेको...
साहित्यकार पगेनीको निधन
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार...
बरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल...
मृत अवस्थामा फेला
काठमाडौं । बैतडी, सुर्नया गाउँपालिका-८ ढोलेस्थित सडकमा सोही ठाउँ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१ हनुमान टोल घर भएका ४५ वर्षीय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, देउमाई नगरपालिका-१...
महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको सपथ लिए
काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन्। सो अवसरमा उपराष्ट्रपति रामसहाय...
दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते
कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।
पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला...
हात्तीलाई गोली हानेर मारेको पुष्टि
झापा । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको डिभिजन बन कार्यालय झापाले पुष्टि गरेको छ ।
मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत...
भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव...
भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन
वासिङटन । अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका...

























