पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाकाे ज्यान गयाे
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।
हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा...
देशैभरका जिल्लामा पाठ्यपुस्तक पुर्याइयाे
काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका...
नेपालको अर्थतन्त्रमा सुधार आउने संकेत
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।
यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८...
एन्फा अन्तर कलेज फुटसलमा यी टोलीबीच प्रतिस्पर्धा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने प्रतियोगितामा प्लस टु र ब्याचलर अध्यनरथ विद्यार्थीहरुको...
सिद्धार्थ बैंककाे नयाँ क्यालेन्डर
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
क्यालेन्डरको मुख्य विषयवस्तु “नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन” को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु रहेको...
एनसेल टावरमा कुकर बम विस्फोट गराउने पक्राउ गर्न असफल
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा...
बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी घटनाबारे छानबिन सुरु
काठमाडौं । यही चैत २६ गते सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।
आगलागी घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ...
आज इद उल फित्र मनाउँदै
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी...
दिनभरकाे माैसम यस्ताे रहने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ...
इद–उल–फित्रको अवसरमा शुभकामना
कपिलवस्तुको । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी लेस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इद–उल–फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई...

























