मरणोप्रान्त भजन शिरोमणि भक्तराज आचार्यलाई ‘राष्ट्र गायक’ को उपाधि प्रदान
काठमाडौं । भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोप्रान्त ‘राष्ट्र गायक’ को उपाधि प्रदान गरिएको छ ।
सिस्नुपानी नेपालद्वारा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधिद्वारा विभूषित गरिएको हो ।
कार्यक्रममा भजन शिरोमणि...
नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३०...
दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति
खोटाङ । ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको...
कुवेत पठाइदिने भनि श्रीलंका पुर्याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ
काठमाडौं । कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङ, बिराटनगर महानगरपालिका-११ स्थित रतना होटलको क्यासिनोमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा एसि, बेन्च, टेवल, सिसिटिभी क्यामेरा २ थान, मेन स्विच बक्स समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल...
ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुला गर्न तयार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाउनुभएको छ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी...
बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली वाल्मीकि विद्यापीठमा
काठमाडौं । विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल...
विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्याय सम्मानित
काठमाडाैं । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार...
एसिसी प्रिमियर कप टी–२० मा नेपालको पहिलो खेल मलेसियासित
काठमाडाैं । उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।
प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा...
























