शनिबारदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला
काठमाडौं । शनिबारदेखि काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्...
यस्ताे रहनेछ आजकाे माैसम
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज...
आजदेखि नयाँ वर्ष सुरु
काठमाडौं । विक्रम संवतकाे पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष लागेकाे छ। हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ।
विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक...
सम्प्रदाय लक्षित सामग्रीको प्रसारण नगर्न आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन,...
युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने
काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको...
राष्ट्रियसभाको सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय...
‘नयाँ वर्ष २०८१को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक
काठमाडाैं । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहकमहानुभावहरुको लागि ‘नयाँ वर्ष २०८१को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकहरुले...
प्रदेश अस्पताल सुर्खेत परिसर तनावग्रस्त
काठमाडौं । प्रदेश अस्पताल सुर्खेतमा दैलेखकी भिमा बलामीको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
भिमाको बिहीबार दिउँसो ३ बजे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। उनी पेट दुखेपछि उपचारका लागि भन्दै केही दिनअघि सुर्खेत आएकी थिइन।...
माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्रबाट हटाइयाे
काठमाडौं । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्रबाट हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा कायम निषधाज्ञा हटाइएको जानकारी दिएको हो।
गृहमन्त्री रवि लामिछानेले प्रशासनको विज्ञप्ति शेयर गर्दै नयाँ वर्षसँगै...
एनटिसीले स्प्रिङ अफर २०८० ल्यायाे
काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
यस...

























