वसन्त ऋतुकाे आगमनसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थाले
ढोरपाटन। वसन्त ऋतुकाे आगमनसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् ।
शीतलता प्रदान गर्ने सिरसिर हावा...
स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न माग
काठमाडौं । नेकपा एमालेले ७ सय ५३ वटै स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा प्रबद्र्धन गर्न ५ , १० र १५ शैयाको अस्पताल निर्माण सम्पन्न गर्दै जनताको मौलिक स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको सुनिश्चितता गर्न आग्रह...
‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन सुरू
काठमाडौं । हलिउड अभिनेता टम क्रुजले कथानक चलचित्र ‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन थालेका छन् । लण्डनको छायांकन सेटबाट केही ताजा तस्वीर र भिडियो सार्वजनिक भएका छन्, जहाँ यी अभिनेता सडकमा दौडिइरहेको देख्न सकिन्छ...
सुदूरपश्चिममा नाउपाकाे ह्विप जारी
काठमाडौं । कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको विपक्षमा रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छिन्। मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेलामा उनले केन्द्रीय अध्यक्षका रुपमा ह्विप...
महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’
काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघले ४३ औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि...
मेयर बालेनबिरूद्व घुस खाएको आरोप लगाउनेविरुद्ध मुद्दा
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ ।
साइबर अर्थात् विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको...
नागार्जुन नगरपालिकाको वातावरण सल्लाहकारमा सिर्जना तिम्सिना नियुक्त
काठमाडौं। नागार्जुन नगरपालीकाले पविन्द वाईवा, सिर्जना तिम्सिना र रोजिना गुरुङलाई वातावरण तथा साँस्कृतिक र सामाजिक सल्लाहकारमा नियुक्त गरेको छ ।
नगरपालिकाको चैत २० को निर्णय अनुसार समाज सेवामा सक्रिय वाईवा, तिम्सिना र गुरुंगलाई पद त्याग...
बिराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा
विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनल खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मछिन्द्र...
देशका पहाडी भूभागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम,...
साउदी प्रो लिगमा रोनाल्डोकाे ह्याट्रिक
एजेन्सी । साउदी प्रो लिगमा रोनाल्डोले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। मंगलबार राति भएको खेलमा अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै टिमको प्रभावसाली जितमा लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् ।...

























