गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थाले
काठमाडौं । गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।
स्वास्थ्य तथा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । लमजुङ, मर्स्याङ्दी गाउँपालिका-३ खुदीस्थित पसल गरी बस्ने डिल बहादुर सुनारको न्यु सुर्योदय सुनचाँदी पसलमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा र्याक, बिजुली वाईरिङ्ग, सोकेस लगायत विभिन्न सरसामानहरू जलेर करिब १५ लाख...
राखेपको ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित
काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन् ।
राष्ट्रिय सभागृहमा बुधबार भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । सम्मानित...
बजारमा प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुग्याे
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको छ। बुधबार १ लाख ३३ हजारमा करोबार भएको छापावाला सुन बिहीबार १ हजारले बढेर १ लाख ३४ हजार रुपैयाँमा करोबार भएको...
अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि
एजेन्सी । अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।
मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने...
सवारी दर्ता किताब किर्ते गरेको आरोपमा एक पक्राउ
काठमाडौं । सवारी दर्ता किताब किर्ते गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालीका ११ बस्ने ३७ वर्षीय मनोज कुमार सुनार बराईली हरेका छन् ।
उपत्यकामा केही ब्यक्तीहरुले लिखित...
कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक पक्राउ
काठमाडौं । कारागारमा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।
धादिङको सिद्लेक गाउपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षका शिशिर कुमार भट्टलाई मंगलबार...
अण्डाको समर्थन मूल्य तोकियो
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ...
आज सेयर बजारमा नकारात्मक सर्किट
काठमाडौं । साताकाे चाैंथाे दिन आज सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंकमा रोकिएको छ । तीन सय २२ कम्पनीकाे ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २...
आर्थिक वर्षमा एनआइबिएलले ३ अर्ब ७२ करोड नाफा कमायो
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापुर्वक सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड...

























