न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणाको विकास हुनु जरूरी
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समितिहरुबीच न्यायिक विकेन्द्रीकरणका विषयमा समान धारणाको विकास हुनु आवश्यक भएको जनाएकी छिन्।
गोरखा जिल्लाको धार्चे गाउँपालिका, माछीखोलाका उपाध्यक्ष सुनिला गुरुङ्को नेतृत्वमा आएको मेलमिलापकर्तासहितको प्रतिनिधि मण्डलसँग आपसी अभ्यासका विषयमा...
अवैध लागूऔषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ
काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका-३...
सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्यूठान, १२ चैत प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक...
सुनको भाउ दुई सय रुपैयाँले बढ्याे
काठमाडाैं । सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज...
शेयर कारोबार घट्याे
काठमाडाैं । शेयर बजार आज पनि घटेको छ । यस अघि गएको मंगलवारदेखि बिहिवारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो ।
आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शुन्य...
अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला हुने
काठमाडाैं । सातौँ संस्करणको अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला यही चैत १६ गतेदेखि सुरु हुँदै छ। महिला उद्यमी महासंघ नेपालको आयोजनामा हुन लागेको मेला चैत २० गतेसम्म सञ्चालन हुनेछ।
सानेपास्थित हेरिटेज गार्डेनमा हुने मेलाको उद्घाटन...
नेपालमा हरेक वर्ष खर्बौंको हिसाबले ऋणको भार थपिदै
काठमाडौं । नेपालमा हरेक वर्ष खर्बौंको हिसाबले ऋणको भार थपिएको छ ।
अर्थमन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०८१को साउन महिना देखि फागुनसम्मको तथ्यांकले नेपालको सार्वजनिक ऋण तिर्न बाँकी सार्वजनिक...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको घरमा विद्युत तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल...
युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता मुलुक
काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेन नेपालको चौथो ठूलो आपूर्तिकर्ता मुलुक बनेको छ ।
चालु वर्षको फागुनसम्म युक्रेनले नेपालमा १४ अर्ब ३७ करोडको मालसामान पठाएको छ । अघिल्लो वर्ष युक्रेनले नेपालमा १२ अर्ब ५८ करोडको सामान निर्यात...
मृत अवस्थामा फेला
काठमाडौं । स्याङ्जा, पुलती बजार नगरपालिका-१३ सातुपसल बस्ने राजेन्द्र प्रसाद तिवारीकी १५ वर्षीया छोरी रिया तिवारी आफ्नै घरको पिँढीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
तेह्रथुम, छथर गाउँपालिका-५ तुरुम्बा गाउँस्थित साथीको घरमा सल्यान छत्रेश्वरी...
























