चलचित्रबाट नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्छ
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने जनाएका छन् ।
आइतबारदेखि सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै उनले यस्तो जनाएका हुन् । उनले...
नौ जनालाई ‘नइ पुरस्कार’
काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा.भेषबहादुर थापालाई ‘नइ...
राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने
काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)ले नेपाली राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।
महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम निर्माण गर्नका लागि नेबाले मंगलबारदेखि खेलाडी छनोट प्रक्रिया सुरु...
संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ ।
सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक...
नपत्रकारिताकाे तर्फबाट देश समाजमा अतुलनीय याेगदान दिएकाेहरूलाई पुरस्कृत
काठमाडौं । नेवाः पत्रकार दबूले पत्रकारिताकाे तर्फबाट देश समाजमा अतुलनीय याेगदान दिएकाेहरूलाई विशेष सम्मानका साथै पुरस्कृत गरेका छ्न् ।
साेही अवसरमा पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन्...
यस्ताे रहेकाे छ माैसम
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुुसार मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले...
आयल निगमको सिईओमा डा चन्डिकाप्रसाद भट्ट नियुक्त
काठमाडौं। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा चन्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
डा भट्ट यसअघि पनि कार्यकारी निर्देशक भएका...
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।
सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त...
प्रहरी बलका डीएसपी पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरास्थित बाहिनीमा कार्यरत एक डीएसपी छन्।
रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा उनलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो। स्वयम्भूस्थित...
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रजातन्त्र दिवसकाे अवसरमा शुभकामना व्यक्त
काठमाडौं । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मुल नाराका साथ सोमबार आठौँ निर्वाचन दिवस मनाइएको छ। विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण...

























