हे जवानीको जोशमा रिर्कडिङ्ग सम्पन्न

काठमाडौं । महेन्द्र पुलिस क्लव भित्र रहेको अन्नपुर्ण रिर्कडिङ्ग स्टुडियोमा तिर्थमान महर्जनको रचना रहेको ”हे जवानी को जोशमा” नेपाली गीत अनील तुलाधरको संगीतमा गायिका सिरपा खड्गीको स्वरमा रिर्कडिङ्ग सम्पन्न भएको छ । उक्त गित आजकलका...

आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी

काठमाडौं । विभिन्न प्रदेशले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाउन भनेपछि विभिन्न...

अघिल्लाे महिनाकाे तुलनामा लसुनको ८३.७८ प्रतिशतले बढ्याे भाउ

काठमाडौं । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५...

शिक्षा पत्रकार समूहको रजत जयन्ती सम्पन्न

काठमाडौं । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । आजभन्दा २५ वर्ष अगाडि स्थापना भएको पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम गरी मनाएको हो । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख...

राहदानीमा समस्या हुँदा पोर्चुगल पुगेका नेपाली थप मर्कामा

काठमाडाैं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् । विशेष गरी...

प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारलाई एनटिसीले अफर उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । यो अफर आज २०८० फागुन ६ गतेदेखि प्रारम्भ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । कैलाली, गौरीगंगा नगरपालिका-९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३९ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

सुनको भाउ पाँच सय रुपैयाँले बढ्याे

काठमाडाैं । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७...

अवैध लागूऔषधसहित नौ जना पक्राउ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा...

गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८०: टप-५ नोमिनेशनको प्रमाणपत्र वितरण

काठमाडौं । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती...

RECENT POSTS

HOT NEWS