समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव...

लैगिंक हिंसा न्युनिकरण गर्न महिला पुरुष समविकास तालिम सुरु

कपिलवस्तु  । कपिलवस्तुको बाणगंगा नगरपालिकामा महिला पुरुष समविकास तालिम सुरु भएको छ । श्री सिद्धिपुर सामाजिक महिला विकास संस्था बाणगंगा ४ को आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा लैगिंक हिंसा न्युनिकरण गर्ने उद्देश्यले महिला पुरुष समविकास...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ ।  मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ,  भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय आदर्श...

राष्ट्रपतिले गरे शालीनदीमा पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्रीस्वस्थानी व्रतकथा अन्तर्गतकाे माधवनारायण मेलामा आइतबार सहभागी हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गर्नुभयो...

विश्व जलवायु न्यायसम्बन्धी दुई दिने सम्मेलनमा घोषणा पत्र जारी

काठमाडौं । जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौं घोषणा पत्र जारी गरेका छन् । काठमाडौंमा चलिरहेको विश्व समाजिक मञ्चको सम्मेलनअन्तर्गत भएको विश्व जलवायु न्यायसम्बन्धी दुई दिने...

ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

राैतहट । रौतहटको ईशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । हिजो बेलुका ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति...

चालु आर्थिक वर्षमा तीन सय १५ घटना

चितवन । जंगली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन्। ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका...

विश्वकप लिग २ मा नेपाल नेदरल्याण्डसमाथि ९ विकेटले जित्याे

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको...

नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिना (साउन–माघ) सम्म नेपालको सार्वजनिक ऋण २४ खर्ब हाराहारीमा पुगेको छ। सो अवधिमा मात्रै सरकारले २ खर्ब २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ सार्वजनिक ऋण लिएको...

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुग्याे

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति...

RECENT POSTS

HOT NEWS