त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो...
यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिने
काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।
पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा हुने १२ औं साधारण सभामा एक समारोहकाबीच सो...
गठबन्धन सरकार राष्ट्रहित विपरीत : एमाले
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समिति बैठकमार्फत गठबन्धन सरकार राष्ट्रहित विपरीत गएको र सुशासनमा विचलन आएको भन्दै मुलुक आर्थिक सङ्कटमा परेकाले सरकारविरुद्द जनपरिचालन गर्ने निर्णय समेत गर्नेछ । महासचिव पोखरेलले भने, ‘सरकारलाई दबाब दिन...
एनिमेसन नेपाली चलचित्र ‘सलिना’ प्रदर्शनमा आउने
काठमाडौं । पाँच वर्ष लगाएर एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र‘सलिना’ आउँदो चैत १६ गते प्रदर्शनमा आउने भएको छ ।
वसन्त पञ्चमीको अवसरमा बुधबार रेनमेकर एनिमेसन एकेडेमीले चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रदर्शन...
आफूले प्रयोग गरेको सामसङ स्मार्टफोनसँग साट्न सकिने
काठमाडौं । नेपालका लागि सामसङ फोनको आधिकारिक वितरक आईएमएस र स्थानीय रूपमा रिफर्बिश्ड गरिएका मोबाइल फोन तयार गर्ने कम्पनी सबको फोनले आईएमएस सबको फोन एक्सचेन्जका लागि साझेदारी गरेका छन् । विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्तालाई...
आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन सिलिङ तोकेर सिफारिस
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा...
मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइयाे
काठमाडौं । निषेधित क्षेत्र हटाउन माग गर्दै माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर जलाइएको छ।
आरती साहको न्यायका लागि आन्दोलनमा रहेका आरतीका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत तीन जनाले माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’...
नागरिक स्वतन्त्रता दिनानुदिन खुम्चिँदै गएकाेप्रति चिन्ता व्यक्त
काठमाडौं । दक्षिण एसियामा नागरिक स्वतन्त्रता दिनानुदिन खुम्चिँदै गएकाेप्रति अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा जारी विश्व सामाजिक मञ्चकाे १६ औं सम्मेलन अन्तर्गत `दक्षिण एसियामा नागरिक स्वतन्त्रता´ सत्रमा बाेल्दै वक्ताहरूले राज्यले हस्तक्षेपकारी कानुनहरु...
१७ वर्षिया रेजिनाको बलात्कारपछि हत्याको विरुद्ध न्याय खोज्न बुबा पुगे काठमाडौं
काठमाडौं । गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषि उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको जनाएका छन् । शुक्रबार राजधानीको संवाद...
अहिलेकै गतिमा काम गरे ३२ वर्षपछि मात्र लक्ष्य पूरा हुने
काठमाडौं । संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरु (एसडीजी) प्राप्त गर्नका लागि अहिलेकै लयमा काम भए सन् २०६२ सम्म पनि सम्भव नहुने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनले सन् २०३० मा पूरा गर्ने...
























