अधिकांश बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । ४ वाणिज्य बैंकहरु...

अष्ट्रेलियाले जित्याे आईसिसी यु-१९ विश्वकपको उपाधी

काठमाडौं । आईसिसी यु-१९ विश्वकपको उपाधी अष्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनल खेलाममा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले चौथो पटक उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य...

यसरी लन्डनबाट न्युयोर्क पासपोर्ट र टिकटबिनै एक यात्रु प्लेन चढेर पुगे

एजेन्सी । टिकट र पासपोर्टबिनै लन्डनबाट न्युयोर्क पुगेपछि एक पुरूषलाई कारबाही गरिएको छ। गत क्रिसमस इभमा बेलायतबाट न्युयोर्क प्रस्थान गरेको  ७८७ ड्रिमलाइनर बोइङ जहाजमा ४६ वर्षीय क्रेग स्टुर्ट नाम गरेका ती पुरूष टिकट र पासपोर्टविनै यात्रा...

बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार...

प्रगति विवरण उपलब्ध गराउन विभिन्न मन्त्रालयलाई निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरु गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यगत एवं नीतिगत...

पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने

धरान । बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान–१५ चेम्जोङ पथ निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् । उनलाई बेलायतको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं महानगरपालिका-२२ प्युखास्थित बुदसिद्धी बहुउद्देश्य सहकारी संस्थामा तार सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट सहकारीमा रहेको एसि २ थान, कम्प्युटर १ थान, इन्भर्टर ब्याट्री २ थान,...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका-५ बरगाछि चोकमा बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका-९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको छ...

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ

भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७...

विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास

बिहार । बिहार विधानसभामा सोमबार फ्लोर टेस्ट हुनुअघि सबै दलहरूले आफ्ना विधायकहरूलाई एकताबद्ध बनाउने प्रयास गरिरहेका छन्। आइतबार साँझ पटनामा मुख्यमन्त्री नितिश कुमारको निवासमा जेडीयू विधायकहरूको बैठक बसेको थियो। जसमा सबै विधायकहरु सहभागी भएको...

RECENT POSTS

HOT NEWS