अम्बे स्टिल्सकाे आईपीओ निष्कासन

काठमाडौं । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पास गर्न आगामी फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको हो। सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन...

२० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि

काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि...

अनिल साहले क्यानडाविरुद्ध शतक प्रहार गरे

काठमाडौं । क्यानडाविरुद्द्को तेस्रो एक दिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय...

इजरायल सिर्जित त्रासदी विरुद्ध शान्ति समाजको प्रदर्शन

काठमाडाैं । सन् २०२३ को अक्टोवर ७ का दिन हमासले दक्षिणी इजरायलमा गरेको आतंकी हमला पश्चात शुरु भएको हमास इजरायल युद्धको चार महिनामा २८ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यसमध्ये २७ हजार...

बजेट ल्याएको ७ महिनापछि चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन

पोखरा । पोखरा महानगरपालिकाले बजेट ल्याएको ७ महिनापछि चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गरेको छ । आर्थिक ऐनमा रहेको करसम्बन्धी व्यवस्थाले साना करदाता मारमा परेको भन्दै चर्को आलोचना भएपछि महानगरपालिकाले ऐन संशोधन गरेको...

छायाँ कम्प्लेक्सप्रति कुनै विरोध नभएको भनी दिएको अभिव्यक्ति झुठो : नेवाः देय् दबू

काठमाडौं  । नेवार  समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूले विवादास्पद छायाँदेवी कम्प्लेक्सको भवन बनेको स्थान ऐतिहासिक कमलपोखरी हो भन्ने सवाल आफु स्पष्ट रहेको जनाएको छ । माघ २८ गते आइतबार एक विज्ञप्ती जारी गर्दै देय्...

कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न

कास्की । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका...

साउदीमा मदिरा बनाएर बिक्री गरेको आरोपमा सयौँ नेपालीहरू जेल परे

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन...

RECENT POSTS

HOT NEWS