पूर्व सांसद इच्छराज तामाङको सजाय निर्धारण
काठमाडौं । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुँदै छ।
विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो।...
छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ
घोराही । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीय श्रीमती टीका विक र साढे दुई...
गाजामा मृतक, घाइते र बेपत्ता हुनेको सङ्ख्या १ लाखभन्दा बढी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा मृत्यु हुने, घाइते र बेपत्ता हुनेको सङ्ख्या एक लाखभन्दा धेरै रहेको जनाएको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत...
पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय
काठमाडौं । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ...
एमालेको संसदीय दलको बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ ।
यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले...
यस्ताे छ आज मौसम
काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि मौसम आंशिकरुपमा बदली भएको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साँझ सुदूरपश्चिमका केही...
सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थाले
काठमाडौं । देशमा सार्वजनिक जग्गा हडप्ने भूमाफियाको हातमा धमाधम हथगडी लाग्न थालेको छ । ललिता निवास हुँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रहरीको अनुसन्धानमा परे । कतिपय जेल गएका छन् त कतिपय प्रहरी...
ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर...
सोलुखुम्बुमा १ सय ६५ जनाले मोतिविन्दुको शल्यक्रिया
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।
जिल्ला सामुदायिक आँखा केन्द्र...
गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी
काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् ।
उनले...
























