सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न आवश्यक : उपप्रधानमन्त्री...

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएकोले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन...

‘एकल महिला पुर्नविवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा

काठमाडौं । अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुनर्विवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा गरेकी छन् । शुक्रबार राजधानी काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि पुरुष एकल भएको वर्ष दिनमै कन्या केटी खोज्ने तर...

२५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता कारखानाको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको जनाएको छ। शुक्रबार सिआइबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको...

‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रम सम्पन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको जनाउनुभएको छ । नेपाल प्रहरी श्रीमती संघले काठमाडौं जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई...

पत्रकार महासंघका अध्यक्ष पोख्रेल र कतारस्थित नेपाली राजदूत ढकालबीच भेट

दोहा । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेशविक्रम ढकालसँग भेट गर्नुभएको छ। अध्यक्ष पोख्रेल र नियोग प्रमुख ढकालबिच बिहीबार भेटवार्ता भएको हो। भेटमा अध्यक्ष पोख्रेलको साथमा महासंघका केन्द्रीय सदस्य...

भिजिट भिसाका नाममा हुने तस्करीविरुद्द मुद्दा दर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ। प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्द लिखत कीर्ते र सङ्गठित...

स्कटल्यान्डमा आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु

लन्डन । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको...

रक्सी खाँदा यसकारण हुन्छ ह्यांग !

काठमाडौं । सवैले सुनेकै कुरा हो, हामीले खाएको खानेकुरा पेटमा पुगेर पच्ने गर्छ। हामीले खाएको खानाबाट सिधै ऊर्जा प्राप्त हुँदैन । खाना शक्तिदमा बदलिनका लागि कयौं प्रक्रियाबाट गुज्रिने गर्छ। भोजनलाई पेटले पचाउँछ तर मदिरालाई होइन...

नेपालविरुद्ध भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनायाे

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनाएको छ । भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले...

इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । गत वर्ष भने बैंकले सात प्रतिशत नगद र...

RECENT POSTS

HOT NEWS