आज सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात आज शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...
सरकारसँग रुसी सेनामा भर्ना भएका नेपालीकाे उद्धार गर्न आग्रह
काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् ।
उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम...
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को...
चेपाङ बालबालिकाको पढाइमा सुधार
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्। यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्राबासमा बस्छन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको...
संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार संघीय संसद्को प्रतिनिधि सभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा...
सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते, एककाे अवस्था गम्भीर
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि...
नेपाल स्काउटको निर्वाचन स्थगित
काठमाडौं । नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गरेको हो।
मन्त्रालयले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त...
हिमपातका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध
हिजो बिहीबार बिहानैदेखि परेको वर्षासँगैको हिमपातले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडीको रुकुमपश्चिम र रुकुमपूर्वको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण यातायात अवरुद्ध भएको हो ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ७ र ८ को रिनदह क्षेत्र...
मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं। २ सानोठिमी स्थित अनुदानचोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं। ३-०२-००७ प. १६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
चाँगुनारायणमा अखाद्य रङयुक्त कटन क्यान्डी बिक्रीमा रोक
भक्तपुर । चाँगुनारायण नगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर विभागले परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा...

























