तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल

तम्घास । तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो...

नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज पेस

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका...

सात पूर्वप्रधानमन्त्रीको नाममा बन्दै पार्क

विराटनगर । विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क...

यु-१९ विश्वकप: नेपाल र भारत भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । नेपालले यसअघि पहिलो सुपर सिक्सको...

त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगे

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए ।...

बाँसबारी छाला जुत्ताका तत्कालीन सिइओ अजितनारायण थापा पक्राउ

काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

अन्तिम आठमा ताजाकिस्तान पुग्याे

काठमाडौं । कतारमा चलिरहेको एसियन कप २०२३ क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम १६ को अन्तिम खेलमा इरान विजयी रह्यो । उसले सिरियालाई टाइब्रेकरमा हरायो । यससँगै अन्तिम आठको समीकरण पनि तयार भयो र...

भारतले ल्यायो बजेट

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि ४७.६६ लाख करोड अर्थात् ४७६ खर्ब ६ सय करोड भारु...

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक...

RECENT POSTS

HOT NEWS