तेस्रो लालाबाला काठमाडौं अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न
काठमाडौ -स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलको आयोजनामा तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । सम्पन्न समारोहमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनज्यूको गरिमामय उपस्थिति थियो । महोत्सवमा विभिन्न...
जाजरकोटमा ४ म्याग्निच्युडको परकम्प
काठमाडौ । जाजरकोटमा ४ म्याग्निच्युडको परकम्प गएको छ । मंगलबार राति ९ बजेर १५ मिनेटमा जाजरकोटको पैङ्क केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यही कात्तिक १७ ...
रङहरूको पर्व तिहारको अवसरमा शुभकामना
काठमाडौं । सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।
सभामुखले बुधबार एक सन्देश जारी...
आज देशभर नेपाल संवत् ११४४ विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं । देशभर आज नेपालका एक मात्रै माैलिक सम्बत नेपाल संवत् ११४४ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । याे संवत नेपालमै विकास भएकाे माैलिक सम्बत हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्...
दिल्लीमा कृत्रिम वर्षाको तयारी
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित पुट खुर्द, पीजीडीएभी कलेज, अमेरिकन दूतावासलगायत क्षेत्रमा वायुको गुणस्तर सूचक एअर क्वालिटी इन्डेक्स ५०० हाराहारी पुगेको छ । यसलाई मानव स्वास्थ्यका दृष्टिले ‘खतरनाक’ (हाजार्डस) मानिन्छ । त्यहाँ २.५...
भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ ।
आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र...
काठमाडाैंकाे एक घरमा आगलागी
काठमाडौं । पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।
सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जनाए।
आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा...
२४ घन्टामा सबै टिकटक ब्लक
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
लगतै दूरसञ्चार प्राधिकरणले सरकारको...
पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै
पर्वत । पर्वतमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दै गएको युवाशक्तिको पलायन, बाँदरको आतङ्क, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकरणको अभावलगायत कारणले बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको जिल्लास्थित कृषि ज्ञानकेन्द्रले जनाएको...
लक्ष्मी पूजाका दिन आगलागीमा लाखौंको क्षति
काठमाडौं । लक्ष्मी पूजाका दिन आगलागी हुँदा मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका लाखौंको क्षति भएको छ ।
मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना...

























