पैसा नभएकै कारण उपचार अभाव हुने छैनः स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा...

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भाग्य बलियो भए काठमाडौंमा घर बनाउन भौतारिनु नपर्ने

काठमाडौं । तपाईको भाग्य बलियो छ भने काठमाडौंमा घर बनाउन धेरै भौतारिनु पर्दैन । तपाईले नेपालमा रेमिट्यान्स पठाउँदा ईसेवा मनिट्रान्सफरलाई रोजे पुग्छ । आइतबार “मेरो डिजिटल देश” अभियानलाई प्रभावकारी बनाउन भन्दै ईसेवाले यस्तो अफरको घोषणा...

सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक...

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी...

पशुपतिमा तीज मनाउन महिलाहरूको भीड

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा,...

दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकार अनुसन्धान,...

१९औं एसियन गेम्स खेल्न हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन...

उत्तर कोरियाली नेता स्वदेश फिर्ता

सियोल । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई...

न्यूप्लास्ट इन्डस्ट्रिज प्रा.लि. संकटमा

काठमाडौं । आफ्ना उत्पादनलाई बजारमा नरुचाईएपछि न्यूप्लास्ट इन्डस्ट्रिज प्रा.लि. संकटमा परेको छ । आर्थिक गतिविधि सुस्त रहेको र आफ्नो कम्पनीको उत्पादनले बजार नआउँदा कम्पनी संकटग्रस्त रहेको न्यूप्लास्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक ऋषीराज मोरले बताए । लक्की...

RECENT POSTS

HOT NEWS