दीर्घकालीन नीति कार्यक्रम कार्यान्वयनमा सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जनाएका छन्। राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकार अनुसन्धान,...

आज सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। यसअघि यो मुद्दा पटक-पटक पेसी चढ्ने अनि स्थगित हुने हुँदै आएको छ। लामिछानेले नाबालिगलाई फकाएर घुम्न लैजान...

गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने

काठमाडौं ।  मुलुकको सङ्घीय राजधानी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने जनाइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन सोमबार...

विश्वकर्मा पर्व मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो देशभर...

हिन्दु नारीहरूकाे आज हरितालिका तीज मनाउँदै

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत...

गैह्रीगाउँ हत्याकाण्डको यस्ताे तथ्य बाहिरियाे !

काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको थियो...

जिल्ला न्यायाधीशका लिखित परीक्षामा एक जना मात्रै पास

काठमाडौं । यस पटकको जिल्ला न्यायाधीशका लिखित परीक्षामा एक जना मात्रै पास भएका छन्। साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत न्याय सेवा आयोगले लिएको परीक्षामा २११ जना सहभागी भए पनि उपसचिव पारसमणि पोखरेलले मात्रै...

तस्करीको चिनी पर्सा प्रहरीद्वारा बरामद

वीरगंज । पर्सा प्रहरीले एक हजार किलो ग्राम चिनी पक्राऊ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतबाट अवैध रुपले भन्सार छलि गरि ल्याएको २० बोरा चिनी नियन्त्रणमा लिएको छ। तस्करी गरि ल्याएको एक लाख...

लघुकथा प्रशिक्षण कायर्क्रम सम्पन्न

काठमाडौं । मिसा  साहित्यकार मुनाको आयोजनामा जन चिकित्सालय भवन, न्ह्योखामा लघु कथा प्रशिक्षण कायर्क्रम भाद्र ३० गते शनिवार भएको  छ । कार्यक्रममा  वरिष्ठ सहित्यकार एवम् समीक्षक ध्रुव मधिकर्मीबाट भएको प्रशिक्षण कार्यक्रममा मिसा साहित्यकार मुनाका सल्लाहकारहरू...

RECENT POSTS

HOT NEWS