साताकाे पहिलाे दिन सुन चाँदीको भाउ बढ्यो
काठमाडाैं । हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ।
सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले...
मानव बेचबिखन : ५ वर्षमा १ हजार ६ सय जनाको उद्धार
काठमाडाैं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा...
धरान खानेपानी बोर्डको बिल ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' बाट सजिलै धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ ।
धरानवासीले खानेपानीको बिल डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा 'आईएमई पे' ले यही भदाैदेखि सञ्चालनमा...
युरोपमा टिकटकलाई ४६ अर्ब ८० करोड रुपैयाँ जरिवाना
एजेन्सी । युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको...
चार वाणिज्य बैंकले घोषणा लाभांश गरे
काठमाडौं । हालसम्म चारवटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।
माछापुच्छ्रे बैंकले...
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना परी १४ जनाको मृत्यु
काठमाडौं । ब्राजिलको अमेजोनास राज्यमा शनिबार विमान दुर्घटना भएको छ । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको विमान अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा दुर्घटना भएको हो ।
शनिबार भएको विमान...
साप्ताहिक कृषि हाटबजार सञ्चालनमा
वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ ।
फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो...
३४ जनालाई माफी मिनाहाको सिफारिस
काठमाडौं । राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहाको सिफारिसको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
गृह मन्त्रालयले मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालय यसबारेमा स्पष्ट हुन खोजेको...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, भदौ ३१ गते । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम, कर्णाली...
अन्तर वडा फुटसलमा वडा ११, १३, २६ र १५ क्वाटरफाइनल प्रवेश
काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका वडाहरू बिच लैनचौर फुटसल मैदानमा...

























