सेनाले करार सेवामा चिकित्सक माग

  काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज एक सूचना जारी गर्दै सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो । योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज...

नदीमा डुबेर कञ्चनपुरका १ जना किशोर बेपत्ता

महेन्द्रनगर । महाकाली नदीमा डुबेर कञ्चनपुरका १ जना किशोर बेपत्ता भएका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझतिर नदीमा डुबेर बेपत्ता भएका हुन्। नदीमा नुहाउन गएका नीरज डुबेर...

सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट

काठमाडौं । सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर...

कराते संघको दोस्रो साधारण सभा समन्न

काठमाडाैं । नेपाल बालकुमारी क्योकुशिन कराते संघको दोस्रो साधारण सभा तथा निर्वाचन समन्न भएको छ। भाद्र ३० गते शनिबार भएकाे  समारोहमा प्रमुख अतिथि नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष शालिकराम कुँवर,  संघका संस्थापक अध्यक्ष सुरेन्द्र...

थारू समुदायले दुई दिनसम्म अट्वारी पर्व मनाइँदै

धनगढी  । पश्चिम तराईवासी थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ। निराहार व्रत बसेर आइतबार र सोमबार दुई दिनसम्म यो पर्व मनाउन लागिएको हो। पश्चिम कञ्चनपुरदेखि दाङसम्म धुमधामसँग यो पर्व मनाउने गरिन्छ। अन्य महिलाले तिज मनाउँदै...

एकदिवसीय सिरिज इङ्गल्यान्डले उपाधि जित्याे

 एजेन्सी  । न्युजिल्यान्डविरुद्ध चार खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्गल्यान्डले जितेको छ । शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डलाई एक सय रनले हरायो । जितसँगै इङ्गल्यान्डले सिरिज ३–१ ले जितेको हो...

सात सय अठतिस कर्मचारीको जागिर चट

पर्सा । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको...

दरखाने दिनसँगै तीज पर्व शुरु

काठमाडाैं । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत...

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणमा ढिलाइ

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वन मन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो...

फिजियोथेरापी सेवा बन्द

भादगाउँ । भक्तपुरको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ। यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिस्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि...

RECENT POSTS

HOT NEWS